यस ललितपुर महानगरपालिकामा चालु आ.व. २०८२/०८३ को सम्पत्ति कर, मालपोत कर चालु आ.व. २०८२/०८३ को असोज मसान्त भित्र चुक्ता गरेमा १०% छुट प्रदान गरिने सम्बन्धित करदाताहरुमा जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ। साथै आ.व. २०८१/०८२ को बक्यौता कर (सम्पत्ति कर, मालपोत कर, वहाल कर) आ.व २०८२/०८३ असोज मसान्त भित्र नबुझाएमा १५% जरिवाना लाग्ने जानकारी गराईन्छ।