प्रस्तुत विषयमा शैक्षिक सत्र २०८२ मा तहाँ विद्यालयबाट एसइइ परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरुमध्ये सामुदायिक विद्यालयतर्फ औसत जिपिए ३.९५ वा सो भन्दा माथि र संस्थागत विद्यालयतर्फ औसत जिपिए ४.०० हासिल गर्ने विद्यार्थीहरुको ग्रेडसिटको प्रतिलिपि र प्रधानाध्यापकले प्रमाणित गरेको तपसिल अनुसारको ढाँचाको विवरण मिति २०८३/०४/१० गतेभित्र अनिवार्य रुपमा यस कार्यालयमा पेश गर्नु हुन अनुरोध छ।
