• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बिहि, भदौ १८, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    ललितपुर महानगरपालिकाबाट विदेशमा रोजगारी, अध्ययन तथा भ्रमणको सिलसिलामा विदेशमा रहेर हाल फर्कन चाहने नगरबासीहरुको तथ्यांक संकलन फाराम

    जेष्ठ २६, २०८२

    ललितपुर महानगरपालिकाबाट विदेशमा रोजगारी, अध्ययन तथा भ्रमण लगायत अन्य सिलसिलामा विदेशमा रहेर हाल फर्कन चाहने नगरबासीहरुको तथ्यांक संकलन फाराम भर्नुहुन र घरका कोही सदस्य विदेशमा भए भर्न लगाउनुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।
    https://forms.gle/VomFpXgcPQZPLcw1A

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    ललितपुर महानगरपालिकाबाट विदेशमा रोजगारी, अध्ययन तथा भ्रमणको सिलसिलामा विदेशमा रहेर हाल फर्कन चाहने नगरबासीहरुको तथ्यांक संकलन फाराम
    जेष्ठ २६, २०८२
    Download PDF file