• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बिहि, भदौ १८, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    ललितपुर महानगरपालिकाकाे प्रेस विज्ञप्ती

    चैत्र २१, २०८०

    City Net काे ३० अाै‌ सम्मेलन श्रील‌काकाे काेलाेम्बाेमा सम्पन्न भएकाे र उक्त सम्मेलनबाट ललितपुर महानगरपालिकाका प्रमुख श्री  चिरीवावु महर्जन कार्यकारी समितिमा  निर्वाचित हुनुभएकाे छ । City Net काे १३८ सदस्यताबाट मतदान भर्इ उक्त निर्वाचन सम्पन्न भएकाे हाे। उक्त कार्यकारी समितिमा अध्यक्ष -१, उपाध्यक्ष-१ , महासचिव-१ र सदस्यहरु ९ जनाकाे कार्य समिति सदस्यता चयन भएकाे हाे । ललितपुर महानगरपालिका उक्त कार्यकारी समितिमा पहिलाे पटक  निर्वाचित भएकाेमा अन्तर्राष्ट्रिय सम्बन्धमा बढाेत्तरी हुने विश्वास लिइएकाे छ ।

                                                                              Raju Maharjan

                                                                   प्रवक्ता तथा अध्यक्ष, वडा न‌ंं ९ 

    City Net 1
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    ललितपुर महानगरपालिकाकाे प्रेस विज्ञप्ती
    चैत्र २१, २०८०
    Download PDF file