• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    ललितपुर उप-महानगरपालिकाको २३ औं नगर परिषद सम्बन्धी सूचना

    चैत्र २०, २०८०

    ललितपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०७३/०७४ का लागि बार्षिक योजना पारित गर्नको लागि निम्‍न मिति, स्थान र समयमा नगर परिषदको बैठक आयोजना गरिने भएकाले सम्बद्ध सरोकारवाला सबैको जानकारी तथा उपस्थितिको लागि सूचित गरिन्छ ।

    मितिः २०७२ पौष २६ गते आइतवार
    समयः दिउँसो ११ बजे
    स्थानः ललितपुर उप-महानगरपालिका कार्यालयको सभा कक्ष

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    ललितपुर उप-महानगरपालिकाको २३ औं नगर परिषद सम्बन्धी सूचना
    चैत्र २०, २०८०
    Download PDF file