यस ललितपुर महानगरपालिका नगर कार्यपालिका कार्यालयले निम्नानुसारको कार्यका लागि निर्धारित मितिभित्र विद्युतीय खरिद प्रक्रियामा दर्ता भएका बोलपत्रहरूको मूल्याङ्कन पछि न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही रहेका तपसिल बमोजिमको बोलपत्रदाताको बोलपत्र सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को (१) बमोजिम स्वीकृतिका लागि छनोट भएको व्यहोरा सम्बन्धित सबै बोलपत्र दातालाई जानकारीका लागि सोही ऐनको दफा २७ को २ र ३ को प्रयोजनका लागि यो बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशन गरिएको छ ।
