• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Cooperative

    बहुउद्देश्यीय एवं विषयगत सहकारी संस्थाले आफ्‌नो उद्देश्य अनुरूप संचालन गर्ने कार्यक्रममा साझेदारी गर्ने कार्यक्रममा सहभागी हुने बारे ।

    पुस २४, २०८२

    प्रस्तुत विषयमा यस महानगरपालिकाको चालु आ.व. २०८२/०८३ मा सहकारी तर्फ सि.नं. ३ मा बहुउद्देश्यीय एवं विषयगत सहकारी संस्थाले आफ्‌नो उद्देश्य अनुरूप संचालन गर्ने कार्यक्रममा साझेदारी गर्ने कार्यक्रम रहेकाले तपसिल बमोजिमका आधारहरू पूरा गरेका इच्छुक सहकारी संस्थाहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र प्रस्ताव पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

    IMG_0003
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    बहुउद्देश्यीय एवं विषयगत सहकारी संस्थाले आफ्‌नो उद्देश्य अनुरूप संचालन गर्ने कार्यक्रममा साझेदारी गर्ने कार्यक्रममा सहभागी हुने बारे ।
    पुस २४, २०८२