• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शनि, भदौ १३, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    प्रस्ताव आव्हान सम्बन्धी सूचना ।

    पुस १७, २०८२

    यस ललितपुर महानगरपालिकाको कृषि तथा पशु सेवा शाखाको पशु सेवा तर्फको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संचालन हुने तपशिलमा उल्लेखित कार्यक्रमहरु रहेकोले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक मासु व्यवसायी संघ संस्था / मासु पसल संचालक / कम्पनि/सहकारी तथा निजि फर्महरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिन (२०८२/०९/१७ देखि २०८२/१०/०७) भित्रमा कृषि तथा पशु सेवा शाखा, लगनखेल ललितपुरमा सम्पर्क राखी सहभागी हुन चाहेको कार्यक्रम खुलाई तोकिए बमोजिमका कागजात सहित निवेदन पेश गर्नु हुन मिति २०८२।०९।११ गतेको आर्थिक विकास समितिको निर्णय अनुसार सूचित गरिन्छ । साथै म्याद नाघि प्राप्त हुन आएका प्रस्तावहरु र रित नपुगी दर्ता भएका निवेदनहरु छनौट प्रकृयामा समावेश गरिने छैन ।

    IMG_0001
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    प्रस्ताव आव्हान सम्बन्धी सूचना ।
    पुस १७, २०८२