LMC_logo
0%
Loading ...
  • Bagmati Pradesh, Pulchowk, Lalitpur

माघ २३ , २०८२, शुक्रबार
Kathmandu
Current weather

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

"ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

/प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

माघ २३, २०८२

यस ललितपुर महानगरपालिकाको कृषि तथा पशु सेवा शाखाको पशु सेवा तर्फको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संचालन हुने तपशिलमा उल्लेखित कार्यक्रमहरु रहेकोले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक मासु व्यवसायी संघ संस्था मासु पसल संचालक / कम्पनि/सहकारी तथा निजि फर्महरुलाई २१ दिन सुचना प्रकासित गरिएकोमा रित पुर्वक निवेदन नपरेको हुनाले पुन ७ दिनको सुचना प्रकासित गरिएको छ । साथै म्याद नाघि प्राप्त हुन आएका प्रस्तावहरु र रित नपुगी दर्ता भएका निवेदनहरु छनौट प्रकृयामा समावेश गरिने छैन ।

PDF File

Download Related File:

क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
प्रस्ताव आह्वान सम्बन्धी सूचना ।
माघ २३, २०८२
क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
प्रस्ताव आह्वान सम्बन्धी सूचना ।
माघ २३, २०८२
error: