LMC_logo
0%
Loading ...
  • बागमती प्रदेश, पुल्चोक, ललितपुर

फाल्गुन २९ , २०८२, शुक्रबार
Kathmandu
Current weather
[language-switcher]
[language-switcher]

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

"ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

[language-switcher]

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

[language-switcher]

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

/Early Childhood Development (ECD) Training मा सहभागी हुन आवेदन आह्वान सम्बन्धी सूचना ।

Early Childhood Development (ECD) Training मा सहभागी हुन आवेदन आह्वान सम्बन्धी सूचना ।

फाल्गुन २८, २०८२

यस ललितपुर महानगरपालिका, चाँगुनारायण फाउण्डेशन, झौखेल, भक्तपुर र ECEC Innovation in Education को सहकार्यमा चालु आ.व. २०८२/२०८३ मा तपशिल बमोजिमको Early Childhood Development (ECD) विषयवस्तुमा, ६ (छ) महिना अवधिको तालिम, तपशिल अनुसार सञ्चालन हुन गई रहेकोले यस तालिमबाट प्रशिक्षित भई स्वदेशमा नै रोजगार वा स्व-रोजगार हुन इच्छुक यस महानगरपालिकामा बसोबास गर्ने १८ वर्ष उमेर पूरा भएका नागरिकहरुले आवेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिलः
तालिमको विषयः Early Childhood Development (ECD) Training
तालिमको अवधिः ६ (छ) महिना
तालिम सञ्चालन हुने स्थानः यसै महानगरपालिकाको कार्यक्षेत्र भित्र
तालिम प्रशिक्षार्थीको अधिकतम संख्याः २० (बीस) जना मात्र
आवेदन दिने अन्तिम मितिः २०८२, चैत १२ गते
आवेदन दिने तरिकाः अनलाईन (Online)
सहभागी छनौट विधिः अन्तर्वार्ता
संलग्न गर्नु पर्ने कागजातहरूः
१) नेपाली नागरिकता प्रमाण-पत्र वा सरकारी मान्यता प्राप्त अन्य परिचय-पत्रको प्रतिलिपि
२) कम्तिमा पनि १२ कक्षा वा सो सरह उत्तीर्ण गरेको लब्धांक सारांश पत्र (Transcript) को प्रतिलिपि
३) स्थायी बसोबास खुल्ने कागजात (बसाइसराई) वा विवाह-दर्ता प्रमाण-पत्रको प्रतिलिपि
४) पासपोर्ट साईजको फोटो
पुनश्चः स्नातक तह (Bachelor Level) को अन्तिम वर्ष (Final Year) मा अध्ययन गरिरहेका
विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिइने छ ।

PDF File

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :

क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
Early Childhood Development (ECD) Training मा सहभागी हुन आवेदन आह्वान सम्बन्धी सूचना ।
फाल्गुन २८, २०८२
क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
Early Childhood Development (ECD) Training मा सहभागी हुन आवेदन आह्वान सम्बन्धी सूचना ।
फाल्गुन २८, २०८२
error: