LMC_logo
0%
Loading ...
  • बागमती प्रदेश, पुल्चोक, ललितपुर

पुस ६ , २०८२, आइतवार
Kathmandu
Current weather

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

"ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

परीक्षा स्थगित गरिएको सूचना

यस ललितपुत उप-महानगरपालिकाको मिति २०७२।८।११ गते पदपूर्ति सम्बन्धि प्रकाशित सूचना विज्ञापन नं १,२,३ र ४ कार्यसम्पादन मुल्याँङ्कन आधारमा हुने वढुवा र विज्ञापन नं ५,६,७,८,९,१० खुला तथा आन्तरिक प्रतियोगात्मक परीक्षा विशेष कारण वस अर्को व्यवस्था नभए सम्मको लागि हाललाई स्थगित गरिएको व्यहोरा पदपूर्ति समितिको मिति २०७२।९।२८ को निर्णयानुसार सम्वन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ । […]

Read more

२३ औ नगर परिषद सम्पन्‍न

२०७२ पौष २६ गतेका दिन यस ललितपुर उप-महानगरपालिकाको २३ औ नगर परिषद सफतलापूर्वक सम्पन्‍न भएको छ। कार्यक्रमको सभापति ललितपुर उप-महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत भरत मणी पाण्डे, प्रमुख अतिथि माननीय उप-प्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापा, उपस्थित विशिष्ट अतिथिहरुमा माननीय सङ्घीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री विराज बहादुर विष्‍ट, विशेष […]

Read more

प्रवेशपत्र तथा परीक्षा केन्द्र सम्बन्धी सूचना

ललितपुर उप-महानगरपालिकाको मिति २०७२।८।११ गते शुक्रवार प्रकाशित पदपूर्ति समितिको सचिवालयको सूचना बमोजिम मिति २०७२।१०।५ देखि संचालन हुने लिखित परीक्षाको प्रवेश पत्र मिति २०७२।९।१९ गते बाट वितरण गरिने भएकोले प्रवेश पत्र प्राप्त गर्न ललितपुर उप-महानगरपालिकाको प्रशासन महाशाखामा उम्मेदवार आफैंले सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा केन्द्र : त्रि-पद्म विद्याश्रम […]

Read more

ललितपुर उप-महानगरपालिकाको २३ औं नगर परिषद सम्बन्धी सूचना

ललितपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०७३/०७४ का लागि बार्षिक योजना पारित गर्नको लागि निम्‍न मिति, स्थान र समयमा नगर परिषदको बैठक आयोजना गरिने भएकाले सम्बद्ध सरोकारवाला सबैको जानकारी तथा उपस्थितिको लागि सूचित गरिन्छ । मितिः २०७२ पौष २६ गते आइतवारसमयः दिउँसो ११ बजेस्थानः ललितपुर उप-महानगरपालिका कार्यालयको सभा कक्ष

Read more

प्रथम चौमासिक सार्वजनिक सुनवाई सम्बन्धी सूचना (आ.व. २०७३/७४)

ललितपुर उप-महानगरपालिकाको सार्वजनिक सुनुवाई सम्बन्धी सूचना ललितपुर उप-महानगरपालिका कार्यालयले चालु आर्थिक वर्ष २०७३/७४ को हाल सम्म भए गरेका विकास निर्माण, कार्यालयसँग सम्बन्धित गुनासा तथा समस्या, सेवा प्रवाह लगायतका विषयमा निम्‍न मिति, स्थान र समयमा यस आ.व. को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिने भएकाले उक्त कार्यक्रममा नगरका क्रियाशील उपभोक्ता समिति, टोल सुधार समिति, क्लब, […]

Read more
error: