तहाँ महाशाखा/शाखा/ एकाई/बल/वडा कार्यालयहरुबाट भुक्तानीका लागि वित्तिय व्यवस्थापन महाशाखामा सिफारिस गर्दा सम्पुर्ण संघ/सस्था, महिला समुह तथा ब्यक्तीहरुको संचित कोष व्यवस्थापन प्रणाली (SuTRA) मा विवरण प्रविष्टि गर्दा महालेखा नियन्त्रक कार्यालयबाट स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको हुदाँ भुक्तानी सिफारिस गर्दा अनिवार्य रुपमा महिला समुहहरु, संघ/संस्था, व्यक्तीको स्थायी लेखा नम्बर (प्यान) संलग्न गरी सिफारीस गरिदिनुहुन अनुरोध छ। साथै स्थायी लेखा नम्बर (प्यान) नभएको संघ/सस्था तथा व्यक्तीहरुको रकम भुक्तानी गर्न नसकिने व्यहोरा अनुरोध छ।

