LMC_logo
0%
Loading ...
  • बागमती प्रदेश, पुल्चोक, ललितपुर

फाल्गुन १ , २०८२, शुक्रबार
Kathmandu
Current weather

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

"ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

/कार्यक्रमको प्रस्ताव माग सम्वन्धमा ।

कार्यक्रमको प्रस्ताव माग सम्वन्धमा ।

फाल्गुन १, २०८२

यस महानगरपालिकाको चालु आ.ब. ०८२।८३ मा लघु, घरेलु तथा साना उद्योग तर्फ सि.नं. ४ मा स्वीकृत भएको औद्योगिक प्रवर्द्धनका लागि छाता संगठनसंग साझेदारी कार्यक्रम संचालन गर्न उद्योग व्यवसाय प्रवर्द्धन हुने खालका कार्यक्रम ५०/५० प्रतिशत लागत साझेदारीमा संचालन गर्न इच्छुक ललितपुर जिल्ला/महानगरस्तरीय औद्योगिक छाता संघहरुवाट आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन प्रस्ताव पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

PDF File

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :

क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
कार्यक्रमको प्रस्ताव माग सम्वन्धमा ।
फाल्गुन १, २०८२
क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
कार्यक्रमको प्रस्ताव माग सम्वन्धमा ।
फाल्गुन १, २०८२
error: