LMC_logo
0%
Loading ...
  • बागमती प्रदेश, पुल्चोक, ललितपुर

पुस ३ , २०८२, बिहिबार
Kathmandu
Current weather

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

"ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

/सेवा स्थगित बारेको सूचना ।।।

सेवा स्थगित बारेको सूचना ।।।

पुस १, २०८२

यस महानगरपालिकाको १०७ औं स्थापना दिवस यही मिति २०८२ पौष २ गते बुधबारका दिन हर्षोल्लास पूर्ण रुपमा मनाउने गरी विभिन्न कार्यक्रमहरु तय गरिएकोले उक्त दिन महानगरपालिकाको नगरकार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
नोटः उक्त दिन दमकल, एम्बुलेन्स, शववाहन सेवा यथावत रुपमा सञ्चालन हुनेछन ।

रेखा दास श्रेष्ठ

प्रमुख प्रशासकीय अधिकृत

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :

क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
सेवा स्थगित बारेको सूचना ।।।
पुस १, २०८२
क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
सेवा स्थगित बारेको सूचना ।।।
पुस १, २०८२
error: