प्रस्तुत विषयमा यस महानगरपालिकाको चालु आ.व. २०८२/०८३ मा सहकारी तर्फ सि.नं. ४ मा सहकारी संस्थाका सदस्यहरूको आय तथा सीप अभिवृद्धि गर्न साझेदारी कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेकोले तपसिलका बमोजिमका आधारहरू पूरा गरेका इच्छुक सहकारी संस्थाहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र प्रस्ताव पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
