• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    ललितपुर उप महानगरपालिका कार्यालयको सूचना

    चैत्र २०, २०८०

    आर्थिक वर्ष ०७३/०७४ का लागि नगद काउण्टर, घरजग्गा कर, व्यवसाय कर तथा मालपोत लगायत अन्य आम्दानी शिर्षकहरुको लगत अध्यावधिक तथा सफ्टवेयर अपडेट गर्नुपर्ने भएकोले मिति ०७३/०४/०१ गते देखि ०७३/०४/०५ गते बुधवार सम्मका लागि मालपोत, घरजग्गा कर, व्यवसाय कर लगायत अन्य नगद संकलन कार्य बन्द गर्नुपर्ने भएकोले यसबाट करदाता तथा सेवाग्राही महानुभावहरुलाई पर्न जाने असुविधा प्रति हामी क्षमा प्रार्थी छौं ।

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    ललितपुर उप महानगरपालिका कार्यालयको सूचना
    चैत्र २०, २०८०
    Download PDF file