यस कार्यालयको आ.व.२०८२/०८३को स्वीकृत बार्षिक कार्यक्रम अनुसार प्रदेश तथा स्थानिय तहमा हस्तान्तरण भएको ससर्त वित्तिय पशुपंछी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ बमोजिम ५०% अनुदानमा देहायका कार्यक्रमहरु साझेदारी गर्न इच्छुक निजि फर्म, उद्यमि समुह, सहकारी तथा कम्पनिहरुलाई मिति २०८२/०८/१६ मा सुचना प्रकासित गरिएकोमा निवेदन नपरेको हुनाले पुनः ७ दिनको सुचना प्रकासित गरिएको छ । कार्यालय समय भित्र यस कार्यालयमा प्रस्ताव दर्ता गर्नहुन आव्हान गरीन्छ । साथै रित नपुगी वा म्याद नाघी प्राप्त प्रस्तावहरु छनौटमा समावेश नगरीने व्यहोरा समेत जानकारी गराईन्छ ।
