यस महानगरपालिका कार्यालयबाट आ.व. २०८१/०८२ मा घर निर्माणको लागि नक्शा पास भएका तथा नक्सा पास प्रक्रियामा रहेका मिसिलहरु अद्यावधिक गर्नका लागि मिति २०८२/०४/०१ देखि २०८२/०४/१५ गते सम्म यस महाशाखावाट संचालन हुने नक्शा पास सम्वन्धि कार्यहरु बन्द हुने व्यहोरा निर्णय अनुसार सम्वन्धित सबैमा जानकारीका लागि अनुरोध छ । उक्त बन्दवाट सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं ।