• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    तालिम संचालन हुने बारे सूचना ।

    चैत्र १७, २०८२

    प्रस्तुत विषयमा ललितपुर महानगरपालिका कृषि तथा पशु सेवा शाखाको पशु सेवा तर्फको आ.व.२०८२/०८३को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिलमा उल्लेखित तालिम कार्यक्रम संचालन हुने भएकोले आफुले लिन चाहेको तालिमका लागी मिति २०८२/१२/२२ गते सम्म आफुलाई पायक पर्ने स्थानहरुमा निवेदन दर्ता गराउन हुन सम्बन्धित सवैमा अनुरोध छ ।
    तपसिल
    १ स्थलगत बाख्रा पालन तालिम १ दिने १ पटक
    २ पशु बिमा सम्बन्धि तालिम १ दिने १ पटक
    ३ प्रयोगात्मक पशु पालन असल अभ्यास तालिम ३ दिने १ पटक
    ४ प्रयोगात्मक स्वच्छ मासु उत्पादन तालिम ३ दिने २ पटक
    निवेदन दिने स्थान
    १ कृषि तथा पशु सेवा शाखा लगनखेल ललितपुर ।
    २ पशु सेवा केन्द्र धपाखेल ललितपुर ।
    ३ पशु सेवा केन्द्र बुगंमति ललितपुर ।

    WhatsApp Image 2026-03-31 at 14.29.13
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    तालिम संचालन हुने बारे सूचना ।
    चैत्र १७, २०८२