• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • मङ्ल, भदौ १६, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    आ.व. ०७२/७३ को वार्षिक प्रगति समीक्षाको सूचना

    चैत्र २०, २०८०

    ललितपुर उप-महानगरपालिका कायार्लयबाट आ.व. ०७२/७३ मा सञ्‍चालन भएका योजना कार्यक्रमको वार्षिक प्रगति समीक्षा निम्‍न मिति, समय र स्थानमा आयोजना गरिने भएकाले उक्त कायर्क्रममा नगरका राजनीतिक प्रतिनिधि, क्रियाशील उपभोक्ता समिति, वडा नागरिक मञ्‍चका प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, टोल सुधार सिमित, क्लब, गैर सरकारी सँस्थाका प्रतिनिधि, सञ्‍चारकर्मी लगायत सरोकारवाला सबैको उपस्थितिको लागि अनुरोध गरिन्छ ।

    मितिः २०७३ भाद्र १५ गते, बुधबार
    स्थानः ललितपुर उप-महानगरपालिका कार्यालयको सभा कक्ष

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    आ.व. ०७२/७३ को वार्षिक प्रगति समीक्षाको सूचना
    चैत्र २०, २०८०
    Download PDF file