प्रस्तुत सम्बन्धमा ACA-MIT School लगनखेल ललितपुरको मिति २०८३/०२/०१ को प्राप्त पत्रानुसार यस ललितपुर महानगरपालिकाका स्थायी वासिन्दाहरुको लागि कक्षा ११ मा विभिन्न विषयहरुमा छात्रवृतिको लागि लेखि आएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीको लागि ACA-MIT School को सक्कलै पत्र यसैसाथ संलग्न गरिएको व्यहोरा अनुरोध छ ।

