FAQs Complain Problems

शालिक अनावरण कार्यक्रम

मिति २०८२/०१/३० गते मंगलबार बिहान ९:०० बजे वाङ्मय शताब्‍दि पुरुष डा. सत्यमोहन जोशीज्यूको १०६औं जन्मजयन्तीको अवसरमा श्रीमान् नगर प्रमुखज्यूबाट ललितपुर महानगरपालिकाद्वारा निर्मित शालिक अनावरण कार्यक्रम रहेको हुँदा यहाँको उपस्थितिको लागि हार्दिक अनुरोध छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
२०८२/०१/२९